#Bhaktapur Municipality

#Social

भक्तपुरको पाँचतले मन्दिर परिसरमा चारपांग्रे सवारीसाधन प्रवेशमा रोक

काठमाडौं। भक्तपुरको पाँचतले मन्दिर परिसरमा आज माघ १ गते मंलगवारदेखि चारपांग्रे सवारीसाधन प्रवेशमा रोक लगाइएको छ। विश्व सम्पदा सूचीमा रहेको उक्त मन्दिर हाताभित्र यस्ता गाडी ल्याउँदा पर्यटकलाई बाधा पुगेको भन्दै भक्तपुर नगरपालिकाले यसमा रोक लगाउने निर्णय गरेको हो। नगरपालिकाले सार्वजनिक […]

#Social

देशभरका स्थानीय निकाय ठप्प भएपनि भक्तपुर नगरपालिका भने खुल्ला–भक्तपुर उदाहरणिय नगरपालिका

भक्तपुर। विभिन्न माग राखेर देशभरका नगरपालिका तथा जिविसका कर्मचारीले स्थानीय निकायको काम ठप्प पारेको मंगलवारवाट तीन दिन वितिसकेको छ। यसो भएपनि भक्तपुर नगरपालिकाका कर्मचारीले भने निर्धक्क काम गरेर मुलुकमा नै उदाहरणिय नगरपालिका बनेको पाइएको छ। विभिन्न मागको नाममा स्थानिय निकायमा […]