
बलिउडका ख्यातिप्राप्त अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा दुःखद निधन
काठमाडौ। बलिउडका ख्यातिप्राप्त अभिनेता बिनोद खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ। मुम्बईको सर एच एन रिलायन्स फाउन्डेसन अस्पतालमा त्यहाँको स्थानीय समयअनुसार ११ बजेर २० मिनेटको समयमा अभिनेता खन्नाको निधन भएको हो । केही समय यता खन्ना ज्यादै अस्वस्थ्य बनेर […]