#Binod Khanna

#Entertainment

बलिउडका ख्यातिप्राप्त अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले बलिउड ततायो-विनोद खन्नाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार

काठमाडौ। चालिसको दशकका ख्यातिप्राप्त बलिउडका अभिनेता विनोद खन्नाको निधन भएको झूठो खवरले शनिवार दिनभर सोसल मिडिया तातिएको छ। विनोद खन्नाको निधन भयो भनेर कतिले हतार–हतार गरेर समवेदना लेखेको पनि पाइयो। दिनभर बलिउडमा विनोद खन्नाकै खवर सुन्न सवै हतार रहेको पाइयो। […]