Tag: #Biraj Kaji Rajopadhyay

सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको अर्को पाटोको खुलासा

काठमाडौं। नेपाली तथा नेपालभाषा पत्रकारितामा अग्रता कायम गर्दैआएका सशक्त सञ्चारकर्मी विराजकाजी राजोपाध्यायको जन्मजात पेशा भने अर्कै रहेको छ। त्यो हो–पुरेत्याई ! जुनकुराको खुलासा सशक्त सञ्चारकर्मी विराजकाजीको साख्यै भानिज आकाश राजोपाध्यायले…