#Birds of Nepal

#Entertainment

चराचुरुङ्गीको चित्र लेख्ने विश्वप्रसिद्ध नेपाली कलाकार हिरालाल डंगोलका चरा चित्र प्रदर्शनी Birds of Nepal

काठमाडौ। विगत पचास बर्षदेखि चराचुरुङ्गीलाई चित्रको विषय बनाउंदै कलाकारिता गर्दैआएका प्रसिद्ध कलाकार तथा पंक्षीविद हिरालाल डंगोल र उनको दुई छोरा र दुई छोरीको बर्डस् अफ नेपाल नामक चित्रकला प्रदर्शनी प्रारम्भ भएको छ। मंगलवार काठमाडौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा […]