
स्वीजरल्याण्डमा राजा बीरेन्द्रको नामको वियर सार्वजनिक–नेपालमा त्यसको घोर विरोध
काठमाडौ। नेपालका अत्यन्त प्यारा स्वर्गवासी राजा बीरेन्द्रको तस्विर राखेर स्वीजरल्याण्डको एक मदिरा कम्पनीले वियर उत्पादन गरेर विक्री गरिरहेको खबर सार्बजनिक भएको छ। यस खवरवाट राजावादीहरुले तिब्र आक्रोश व्यक्त गरेका छन्। उनीहरुले नेपालका प्यारा राजाको अपमान भएको ठहर गरेका छन्। उनीहरुले […]