Tag: Black Belt in Karate

विश्व कीर्तिमानी नेपाली खेलाडी गौतम खाती अव नेपाली चलचित्र क्रसबारमा नायक

काठमाडौं। कराँते खेलका ब्लाँक बेल्ट उपाधि प्राप्त इन्टरनेशनल नेपाली खेलाडी तथा कराँतेका कुशल नेपाली प्रशिक्षक गौतम खातीले चाँडै निर्माण हुन लागेको चलचित्रमा नायक बनेर अभिनय गर्ने भएका छन्। मंगलम् फिल्मस्…