Tag: Boat Accident in Pokhara Fewa lake

पोखराको फेवातालमा डुंगा पल्टिँदा दुई युवक बेपत्ता

काठमाडौ। पोखराको फेवातालमा सोमबार डुंगा पल्टिँदा दुई युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा काठमाडौं, चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धराका २३ वर्षीय एलन केसी रहेका छन्। सोमबार साँझ अबेरसम्म…