Tag: #Brazil

ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा कम्तिमा ४० को मृत्यु

काठमाडौं। ब्राजिलको दक्षिण पूर्वी क्षेत्रमा बाँध भत्किँदा मृत्यु हुनेको संख्या कम्तिमा ४० पुगेको छ। घटनामा ३ सयभन्दा बढी बेपत्ता भएको त्यहाँका अधिकारीहरुले अन्तरराष्ट्रिय समाचार माध्यमहरुलाई बताएका छन्। बेपत्ता भएकाहरुको जिवितै…