Tag: Breath feeding in UK

बेलायतमा स्तनपानको दर विश्वकै अत्यन्त न्यून–ओमानमा उच्च

लण्डन। स्तनपान गराउने भन्दा नगराउने महिलाहरुको संख्यामा निक्कै बृद्धि हुन थालेको छ। सुन्दरतामा गिरावट आउने जस्ता विभिन्न भ्रम तथा फेसनका कारण शिशुलाई स्तनपान नगराउनेको सूचीमा बेलायत अग्रपंक्तीमा परेको एक अध्ययनले…