Tag: #British Army progm

ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनको ‘वैचारिक साँस्कृतिक कार्यक्रम’

काठमाडौं। ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन ‘बिगेसो’को आयोजनमा वैचारिक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेवारी, गुरुङ, मगर, लिम्बु, राई जातिको आआफ्नो भेषभुषमा सजिएका झाँकी प्रदर्शनबाट सुरु भएको कार्यक्रममा प्रज्ञा भवनको…