Tag: British Pasport

बेलायती पासपोर्ट अझ शक्तिशाली बन्यो–विश्वका १ सय ८५ देशमा विना भिसा यात्रा गर्न मिल्ने

लण्डन। युरोपेली संघसंगको झण्डै पाँच दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरेको छ। यिनै ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका…