Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#cdo

#Political

आइतवारवाट काठमाडौं उपत्यकामा थप कडाइ –कोरोना संक्रमित स्थान सिल गरिने–सिडियो कार्यालयहरुमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं। काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ। शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा आइतबारदेखि सबै सरकारी, गैरसरकारी तथा निजी कार्यालयका काम सम्भव भएसम्म नियन्त्रित गर्ने निर्णय गरेको […]