Tag: Chetan Karki

मूर्धन्य स्रष्टा चेतन कार्कीको दुःखद निधन

काठमाडौं। नेपाली चलचित्र उद्योगका मूर्धन्य स्रष्टा सफल निर्देशक, लेखक, गीतकार तथा साहित्यकार चेतन कार्कीको दुःखद निधन भएको छ। आइतवार कार्कीकको ८४ बर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको छाउनी स्थित आर्मी अस्पतालमा…