#Chhakka Panja Pairecy

#Crime

छक्का–पञ्जा पाइरेसी गरेको आरोप खेप्न नसकेर कृष्ण सुवेदीवाट आत्महत्या

काठमाडौ। चलचित्र छक्का–पञ्जा फेसबुकवाटै पाइरेसी भएको घटना व्यापक भाइरल बनेकै दिन उक्त चलचित्र पाइरेसी गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेका छन्। नवलपरासीका स्थायी घर भएका कृष्ण सुवेदीले सोही आरोप खेप्न नसकेर नवलपरासीवाट काठमाडौ फर्केको लगतै बानेश्वरस्थित विजयचोक डेरामा आत्महत्या […]