
हे ईश्वर हामीलाई बचाउ
–चन्दमान सुवाल ईश्वरको माया सधै मनमा हे ईश्वर हामीलाई बचाउ विहान उठ्ने बित्तिकै भगवान पुकारे हरेक अन्नका दाना नियाल्न ईश्वर पुकारे हरेक पल पलमा सधै ईश्वर पुकारे ईश्वरको ध्यानमा सधै आत्मा सुम्पे आज संसारका मानिस स्तब्ध छन् नोबेल कोरोना भाइरस […]