Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-bulk-delete domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the insert-headers-and-footers domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.php on line 6121 Climate of Nepal – VisionSansar.com Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Climate of Nepal

#Social

बर्षामय बडा दशैं । असोजमा असारको मौसम ।।

काठमाडौं। यो बर्षको बडा दशैं झरिमय भएको छ। महानवमीको दिनदेखि देशभर निरन्तर बर्षा भैरहेको छ। जसको कारण असोज महिना असार जस्तो भैरहेको छ। झरिमय बर्षाको कारण बडा दशैंको टीकालाई प्रभावित पारेको छ। रमाइलो गर्ने मूडमा रहेकाहरु घरैमा थन्किएका छन्। नेपालमा […]

#nature

नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव–अविरल बर्षा–सतर्क रहन अनुरोध

काठमाडौं । नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। गएरातिदेखि आज शुक्रवार देशभरको मौसम बदली भएर प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भिषण तथा सुदूरपश्चिम […]

#nature

बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असर-शनिबार दिउँसोसम्म देशभर बर्षा

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर बर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकास भएको यास चक्रवातको असरले बर्षा भैरहेको हो। महाशाखाले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन आग्रह समेत गरेको छ। महाशाखाले शुक्रबार […]

#nature

नेपालमा तीनदेखि अविरल बर्षा–असोजमा असारको जस्तो मनसुन–सतर्कता अपनाउन अनुरोध

  काठमाडौं। नेपालका ख्यातिप्राप्त गायक रामकृष्ण श्रेष्ठले गाएको गीत झम्म–झम्म पानी पर्यो बोलको गीतजस्तै विगत तीन देखि नेपालमा अविरल बर्षा भैरहेको छ। असारमा जस्तै असोजमा पनि मनसुनको प्रभाव भैरहेको छ। अझै नेपालमा तीन अविरल बर्षा हुने नेपालको मौसम पूर्वानुमान महाशाखाले […]

#nature

अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना

काठमाडौं। नेपालमा विहीवार देखि अविरल बर्षा भैरहेको छ। अझै तीन दिन नेपालभर बदलीसंगै बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो। हाल देशभर […]

#nature

काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा–अपरान्हतिर हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौंं। आज मंगलवार विहानैदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ। कतिपय स्थानमा सिमसिमे पानी परिरहेको छ भने, धेरै स्थानमा रोकिएको अवस्था रहेको छ। अपरान्ह पछि पहाडी भूभागका केही स्थानका साथै पश्चिमी तराईका थोरै स्थानमा मेघ गर्जन,चट्याङ्ग र […]