Tag: #Corona problm in Nepal

कोरोनाको चरम महामारीमा सरकारले हात उठायो–सरकारले सवैको उपचार खर्च नब्यहोर्ने–सरकार जिम्मेवार नबनेको आरोप

काठमाडौं। कोरोना महामारीको वर्तमान अवस्थामा सरकारले हात उठाएको छ। अव सरकारले कोरोना भाइरस संक्रमित सबैको उपचार खर्च अव उप्रान्त नब्यहोर्ने जनाएर हात उठाएको हो। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता…