
इरानमा पनि कोरोना भाइरसको संक्रमणवाट पाँचको मृत्यु–चीनमा २२ सयको मृत्यु
काठमाडौं। इरानमा शनिबार थप एकजना ‘कोरोना भाइरस’ संक्रमित व्यक्तिको मृत्यु भएको छ। योसहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ। इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएको अन्तरराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। […]