Tag: #Corona Virus vs Nepali Dance

कोरोनाभाइरस विरुद्ध नृत्यको तालमा साधना कला केन्द्रको गजबको सचेतना

काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्रले कोरोनाभाइरस विरुद्धको सामाजिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ। त्यो पनि नृत्यको माध्यमवाट कोरोनाभाइरसको सामाजिक सचेतनालाई सार्वजनिक गर्ने कार्य भएको…