Tag: #Corona virus

नेपालमा कोरोनाभाइरसको थप तीनजना संक्रमित भएको स्वास्थ्य मन्त्रालयको पुष्टि

काठमाडौं। नेपालमा कोरोनाभाइरसको थप तीनजना संक्रमित भएको छ। स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुकमार्फत् शनिवार नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि गरेको हो। तीमध्ये दुई जना भारतबाट फर्किएका नेपाली नागरिक…

नेपालमा छैठौं कोरोनाभाइरसको संक्रमित–बागलुङकी ६५ वर्षीया बृद्धा भएको पुष्टि

काठमाडौ। नेपालमा रहेका नेपालीहरुमा हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण नदेखिएतापनि विदेशवाट आउने नेपालीहरुमा देखिएको छ। यसक्रममा नेपालमा देखिएको छैठौं कोरोनाभाइरस संक्रमित नेपाली पनि विदेशवाटै आएको नेपाली हो। नेपाल सरकारले कोरोना भाइरस…

कोरोनाभाइरस विरुद्ध खटिएका महिलाका लागि प्रियंका चोपडाको १ लाख डलर सहयोग

काठमाडौं। कोरोनाभाइरसका कारण विश्वलाई आक्रान्त पारिरहेको बर्तमान अवस्थामा यस विरुद्ध लड्न आत्मबल आवश्यकता रहेको छ। त्यस आत्मबललाई अभिबृद्धि गर्न भारतीय ख्यातिप्राप्त अभिनेत्री प्रियंका चोपडाले कोरोनाभाइरसलाई परास्त गर्न आत्मबल आवश्यक भएको…

कोरोनाको कारण विचलित नभइकन औषधि पसलको व्यवसायलाई नियमितता दिन अपिल

काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिदैगएको कोरोनाभाइरसका कारण कुनैपनि विचलित नभइकन औषधि पसलको व्यवसायलाई नियमितता र निरन्तरता दिन नेपाल औषधि व्यवसायी संघले अपिल गरेको छ। संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले प्रेस वक्तव्य…

सरकारी छात्रवृृत्तिमा चिकित्सक बनेकालाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाइने

काठमाडौं। नेपाल सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ। कोरोना भाइरस रोकथामको विशेष तयारी र उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले…

कोरोनाभाइरसको कहरमा नेपाली जनतालाई राहत चेक सरकारले दिनु अत्यन्त आवश्यक

काठमाडौं। कोरोना संक्रमण नियन्त्र गर्ने उदेश्यले नेपाल सरकारले यही चैत ९ गते आइतवारदेखि अत्यावश्यक सेवाबाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी…