Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#CoronaUpadate

#Political #Social

स्वास्थ्य मन्त्रालयको कोरोना संक्रमित संख्या पुष्टिमा गंभीर त्रुटी–२५० नभई २४५ भएको सच्याइयो

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमित पुष्टिको विवरण दोहोरिएको छ। मन्त्रालयले अघिल्लै दिन संक्रमितको सूचीमा परिसकेका धनुषा, महोत्तरी र सर्लाहीका पाँच जनालाई दोहोर्‍याएर सूचीमा समेट्दा विवरण गंभीर त्रुटिपूर्ण हुन पुगेको हो। धनुषामा […]