Tag: #Corporate Business Award

लिजेन्ड बिजनेश पर्सनालिटी लक्ष्मीदास मानन्धरलाई कर्पोरेट लाइफ–टाइम अचिभमेन्ट अवार्ड

काठमाडौं। कर्पोरेट बिजनेश म्यागाजिन तथा कर्पोरेट खवर डटकमले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको छ। मंगलवार काठमाडौंको लाजिम्पाटमा आयोजित भव्य समारोह वीच कर्पोरेट बिजनेश म्यागाजिनले स्थापनाको दशौं बार्षिक उत्सव मनाएको हो।…