Tag: Covid19 update in Nepal

खुशीको खबर–नेपालमा कोरोना जित्नेको संख्या ५ लाख ४० हजार ४३९–कोरोना संक्रमण दर घट्यो

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १८७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँग नेपालमा कोरोना जित्नको संख्या ५ लाख ४० हजार ४३९…