#Dabang 3

#Entertainment

सय करोडको क्लबमा सलमान खान

काठमाडौं। बलिउडका सुपरहिट अभिनेता सलमान खान सिक्वेल फिल्म ‘दबंग ३’ सय करोड क्लबमा प्रवेश गरेको छ। फिल्मले पछिल्लो समय १५ करोड ५० लाख कमाइ गर्दै सय करोड क्लबमा प्रवेश गरेको हो। भारतको बक्स–अफिसमा सलमान खानको सय करोड कमाउने सूचीमा यो […]