Tag: Dabur Toothpaste

डाबर टुथपेष्टमा नेपालभाषा चलचित्रकी मल्टीट्यालेन्ट नायिका शोभा महर्जनको गौरबमय मोडलिङ

काठमाडौं। बहुराष्ट्रिय कंपनी डाबर टुथपेष्टमा नेपालभाषा चलचित्रकी मल्टीट्यालेन्ट नायिका शोभा महर्जन छाएकी छन्। विशेष गरेर डाबरका प्रडक्टहरुमा भारतीय कलाकार तथा मोडल आउने गरेकोमा नेपाली नायिका शोभा महर्जन देखिएकी हुन। बहुराष्ट्रिय…