Tag: #Dadeldhura Accident

धनगढीवाट बझाङका लागि छुटेको यात्रुवाहक बस डडेल्धुरामा दुर्घटना–६ को मृत्यु र ३३ घाइते

डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिका–१ साहुखर्कमा यात्रुबाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परि ३३ जना घाइते भएका छन्। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको…