
२४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसमा चियापान तथा शुभकामना आदानप्रदान
काठमाडौ। २४ औ अन्तरराष्ट्रिय अपाङ्ग दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको आयोजनामा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम संपन्न भएको छ। काठमाडौको भृकुटी मण्डपमा आयोजित समारोहमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्ण प्रसाद सिटौला, नेता अर्जुन नर्सिङ्ग केसी लगायतका […]