
स्टेट १ सिङगिङ आइडल २०७६ पहिलो संस्करण-विजेतालाई स्कुटी पुरस्कार
धरान । रेडमुन इन्टरटेन्मेन्टको आयोजनामा गत वर्षको मंसिरमा सम्पन्न प्रदेश नं १ स्तरीय गायन प्रतियोगिता स्टेट १ सिङगिङ आइडल २०७६ पहिलो संस्करण का विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ। बुधबार धरानस्थित ज्वाई खानाको हलमा आयोजित कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको हो। […]