Tag: #Dharma Munikar

धिमे बाजाका प्रख्यात गुरु धर्म मुनिकारको प्रशिक्षणमा पनौतिमा धिमे बाजा प्रशिक्षण सम्पन्न

काठमाडौं। नेपालका धिमे बाजाका प्रख्यात गुरु धर्म मुनिकारले पनौतिमा पाँच महिना लामो धिमे बाजा प्रशिक्षण दिने कार्य सम्पन्न भएको छ। काभ्रे जिल्लाको पनौतिस्थित फुल्चोकी धिमे खलःको आयोजनामा उक्त धिमे बाजा…