Tag: #Dharmaditya Dharmacharya

कोरोनाका कारण पाँचौ मातृभाषा पत्रकारिता दिवस स्थगित–प्रथम मातृभाषी पत्रकार धर्मादित्यको सम्झना

काठमाडौं। प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)को स्मरणमा कार्यक्रम तथा पाँचौ मातृभाषा पत्रकारिता दिवसका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको छ। कोरोनाभाइरसको संक्रमणको जोखिम र यसबाट सुरक्षित रहन लकडाउनको आदेश पालना…