Tag: #Dhulikhel Reporting

३ नंबर प्रदेशको संभावित राजधानी धुलिखेलको सेल्फी डाँडाको सेल्फी फोटो र थाउजेण्ड स्टेपको रौनकता

–श्याम स्मृत धुलिखेल।३ नंबर प्रदेशको संभावित राजधानी काभ्रे जिल्लाको धुलिखेल पर्यटकीय दृष्टिकोणले प्राचिन नगरी हो। यस नगरीमा जाडो तथा गर्मी जुनसुकै मौसममा पनि स्वदेशी तथा विदेशी पर्यटकको घुइंचो हुने गर्दछ।…