Tag: #Dipesh Raj Tharu

दिपेशराज थारु अव मिडिया नेपालको काठमाडौं उपत्यका संयोजक

पोखरा । मिडिया नेपालको केन्द्रिय कार्यसमितिको पूर्णकालिन बैठकले काठमाडौं उपत्यका संयोजकमा फोटोपत्रकार दिपेशराज थारुलाई चयन गरेको छ। लामो समयदेखि फोटोपत्रकारिता मार्फत सशक्त पत्रकारिता गर्दैआएका थारुले मिडिया नेपालको उपत्यका संयोजकको रुपमा…