Tag: Doctor are arrested from Chitwan and Birganj

नक्कली डाक्टरको आशंकामा चितवन र वीरगञ्जवाट १२ जना डाक्टर पक्राउ

काठमाडौ। प्रहरी केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) को टोली काठमाडौवाट खटिएर गएर चितवन र वीरगञ्जका १२ जना डाक्टरलाई नक्कली डाक्टरको आशंकामा विभिन्न अस्पताल तथा क्लिनिकवाटै पक्राउ गरेको छ। प्रहरी नायब उपरीक्षक…