Tag: #Donald Trump No Entry in UK

बेलायतमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रवेश निषेध गर्न १० लाख हस्ताक्षर संकलन

लण्डन । अमेरिकामा ६ मुस्लिम राष्ट्रका आप्रवासीहरुलाई प्रवेश निषेधको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बेलायत भ्रमण रोक्न हस्ताक्षर अभियानमा शुरु गरेका छन्। उनीहरुले मुस्लिमलाई अमेरिकामा रोक लगाए जस्तो बेलायत…