#Dr. Babu Ram Bhattarai

#Political

जनयुद्धका कमाण्डर मध्येका एक कमाण्डर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बल्ल हजुरबुवा बने

काठमाडौं। जनयुद्धका कमाण्डर मध्येका एक कमाण्डर एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई बल्ल हजुरबुवा बनेका छन्। छोरी मानुषी यमी भट्टराई तथा ज्वाई जेकेन्द्र श्रेष्ठलाई पुत्रलाभ भएपछि पूर्वप्रधानमन्त्री डा.भट्टराई हजुबुवा बनेका हुन। आज असार २८ गते आइतवारका दिन त्रिवि शिक्षण अस्पतालमा डा.भट्टराई पुत्री […]