Tag: #ECAN Help

बारा र पर्साका हावा हुण्डरी पिडीतलाई इक्यानको सहयोग

जनकपुर । गत चैत्र १७ गते साँझ नेपालको प्रदेश नं. २ अन्तर्गत बारा र पर्सा जिल्लामा आएको भिषण हावा हुण्डरी (चक्रवात)का पिडीतलाई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले सहयोग गरेको छ।…