
इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने नेपाली युवालाई ६ हजार अमेरिकी डलर पुरस्कार
काठमाडौं। सामाजिक सञ्जालको रुपमा हाल विश्वव्यापी प्रयोगमा आएको इन्स्टाग्रामको कमजोरी पत्ता लगाउने कार्य नेपाली युवाले गरेर त्यसवापत ६ हजार अमेरिकी डलर पुरस्कार समेत पाएको छ। प्रयोगकर्ताले इन्स्टाग्रामबाट डिलिट गरेको फोटो र म्यासेज पनि कम्पनीको सर्भरमै रहने समस्या पत्ता लगाएपछि इन्स्टाग्रामले […]