#Expare Medicine

#Social

अव म्याद नाघेका औषधि विक्री गर्ने औषधि विक्रेतालाई जन्मकैद हुने

काठमाडौ। जानाजानी या अञ्जानमा नेपालमा अझैपनि कतिपय स्थानमा म्याद नाघेका औषधि विक्री वितरण गर्ने गरेको पाइएको छ। त्यस्ता म्याद गुज्रेका औषधिको कारण विरामीको ज्यानै जान सक्ने भएकोले यसतर्फ नेपाल सरकार सचेत बनेको छ। अव त्यस्ता म्याद नाघेका औषधि बेचेर विरामीको […]