Tag: Ganatantra Day

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन गणतन्त्र दिवस

काठमाडौं। नेपालमा गणतन्त्र स्थापना भएको आज जेठ १५ गतेवाट पन्ध्र बर्ष पुगेको छ। निरंकुश राजतन्त्रलाई सदाको लागि फालेर स्थापना भएको दिन आज गणतन्त्र दिवसको रुपमा मनाउने कार्य हुदैआएको हो। जननिर्वाचित…