
गंगामायाको लागि न्याय मरिसक्यो
काठमाडौं। सशस्त्र द्वन्द्वकालमा आफ्ना छोराको हत्यामा संलग्नलाई सजाय माग गर्दै अनशन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भएको सोमवार पाँच वर्ष पूरा भएको छ। न्यायका लागि भन्दै पटकपटक अनशन बस्दै आएकी उनका श्रीमती गङ्गामाया वीर अस्पतालमा उपचाररत रहेकी छन्। श्रीमान् र […]