Tag: #Ghatasthapana

आजवाट बडा दशैंं शुरु–आज घटस्थापना–बडा दशैंको पहिलो दिन

काठमाडौं। यो वर्षको वडा दशैं आजबाट शुरु भएको छ। आज नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ। घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना…