Tag: Gold Crime

हालसम्मकै ठूलो परिणाममा ८८ किलो सुन सहित मनोज अधिकारी पक्राउ–सुन केरुङ नाकावाट आएको खुलासा–चीनिया नागरिकको पनि संलग्नता

काठमाडौ। काठमाडौमा महानगरीय अपराध महाशाखाले हालसम्मकै ठूलो परिणाममा सुन बरामद गरेको छ । महाशाखाबाट खटिएको टोलीले ८८ किलो सुनसहित एकजनालाई बिहान २ बजे बा १७ च ६४२७ नम्बरको टाटा सफारी…