Tag: #Gold Market of Nepal

नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा उतार चढाव-अकासिएको सुनको मूल्यमा यो हप्ता गिरावट

काठमाडौं। कोरोना कहरमा नेपालको सुनचाँदी बजारमा सुनको मूल्यमा उतार–चढाव भैरहेको छ। अकासिएको सुनको मूल्यमा यो हप्ता भने नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…