Tag: Gore Gold

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्याका नाइके गोरे पक्राउ पश्चात जेल चलान

काठमाडौ। नेपालमा सुन तस्करहरुको अखडा बन्दैआएको छ। विदेशवाट नेपालमा सुन तस्करी गर्ने र त्यही सुन भारत लगायतका देशमा महंगो मूल्यमा बेचेर मालामाल बन्ने तस्करहरुलाई सघाउने नेता देखि प्रहरी अफिसरसम्मको कारण…