Tag: Gyanendra Shah

नेपाल नरहने अवस्थामा पुगेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहवाट चेतावनी सहितको चिन्ता

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बढी नबोल्न चेतावनी दिइएतापनि २९५ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा मंगलवार साँझ विज्ञप्ति मार्फत शुभकामना सन्देशमा बोलेका छन्। ज्ञानेन्द्र शाहले आफूले नेपालको राजगद्दी त्यागेको एक दशक…

पूर्वराजा ज्ञानेन्दले पूर्वअधिराजकुमारी प्रेरणालाई दिएको १५ रोपनी जग्गा अव सरकारको हुने

काठमाडौ। नेपालकी पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको दाइजो अव नेपाल सरकारको हुने भएको छ। राससका अनुसार ज्ञानेन्द्रले प्रेरणालाई दाइजो स्वरुप काठमाडौको छाउनीमा रहेको १५ रोपनी एक आना…

क्रिसमसको रमझममा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह एकसाथ रमाए

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि आइतवार क्रिसमस पर्व मनाएका छन्। हिन्दू राजाको रुपमा मानिएका तथा हिन्दू राष्ट्र नेपाल अभियानको अभियन्ता प्रमुख व्यक्तिको रुपमा लिइएका पूर्वराजा ज्ञानेन्द्र भने टाई तथा…

पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खोलेपछि मन्त्रीपरिषदमा व्यापक छलफल–ज्ञानेन्द्रको गतिविधिमा निगरानी गरिने

काठमाडौ। चुपचाप नागार्जुन जंगलको दरबारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार मुख खोलेर विज्ञप्ति नै निकालेपछि त्यसको व्यापक चर्चा–परिचर्चा चल्न थालेको छ। यस विषयमा नेपाल सरकारको मन्त्रीपरिषदको बैठकमा समेत व्यापक छलफल…

चुपचाप बसेका पूर्वराजा ज्ञानेन्द्रले मुख खोले

काठमाडौ। नेपालको राजनीतिक घटनाक्रमलाई चुपचाप नियालेर मौकाको खोजी गर्दै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधवार साँझ अचानक मुख खोलेका छन्। प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा हिमाल,पहाड र तराई वीचको युगौदेखि जोडिएको…

पूर्वराजा ज्ञानेन्द्रको दावी नेपालमा बाहिरी हस्तक्षेप र राजनीतिक हस्तक्षेपवाट जनता निराश

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले सबै जनता मिलेर देशको स्वाभिमान बचाउँदै शान्ति र अमनचयन कायम गर्नुपर्ने बताएका छन्। काठमाडौंको वनकालीमा विहीबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बिराट हिन्दू महासम्मेलनको उद्घाटन गर्दै पूर्वराजा…