Tag: #Gyas

नेपालमा खाना पकाउने ग्यासमा मूल्य बृद्धि–पेट्रोलमा बढाउन सकेन

काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासको मूल्यवृद्धि गरेको हो । मूल्यवृद्धिसँगै…