Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

#hadigau

#Political #Social

हाँडीगाउँ क्षेत्रमा ११ जनामा कोरोना संक्रमण–गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरियो

काठमाडौ। कोरोनाको कहर काठमाडौं महानगरपालिका वडा नंबर ५ स्थित हाँडीगाउँ क्षेत्रमा देखिएपछि हाँडीगाउँ क्षेत्र सिल गरिएको छ। एउटै टोलमा ११ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो। गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो […]