Tag: #Happy Father’s Day

आज भाद्रकृष्ण औंशी-बुवाको मुख हेर्ने पर्व

काठमाडौ। प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन मनाइने बुवाको मुख हेर्ने पर्व आज शुक्रवार परेको छ। यस अवसरमा देश तथा विदेशमा नेपालीहरुले पितालाई विशेष सम्मान गरी मनाउने कार्य भएको छ।…