
भगवान विष्णु जागा भएको दिन आज हरिबोधनी एकादशी
काठमाडौं। आज शुक्रवार हरिबोधनी एकादशी पर्व परेको छ। भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी मुलुकभर हरिबोधनी एकादशी मनाउने कार्य भएको छ। गत असार शुक्ल एकादशीमा क्षीर समुद्रमा शयन गरेका भगवान् विष्णु भाद्र शुक्ल एकादशीमा […]